मातृभूमि सपाेर्ट सिस्टममा स्वागत छ !

मातृभूमि सपाेर्ट सिस्टम प्रयाेग गरि काम गर्न लिइने हरेक सहायता अनुराेधले एउटा भिन्न सपाेर्ट टिकट नम्बर प्राप्त गर्ने छ । टिकट नंं. प्राप्त गरिसकेपछि सम्बन्धित युजरले सिस्टम भित्र साइन इन गरि उक्त टिकट लगायत युजरले मातृभूमि लघुवित्त वित्तीय संस्था लि. का विभाग, शाखा सँग गरे गराएका कामहरू भिन्न भिन्न टिकट नं. सहित सूचिकृत हुने छन र टिकट नं. मा क्लिक गरेपछि उक्त सहायता अनराेध मा के समस्या थियाे कसलाइ सहायता अधिकारी ताेकिएकाे थियाे, कसले कहिले कति समयमा समस्या समाधान गर्याे विस्तृत रूपमा हेर्न सकिने छ । साथै कुनै समस्या देखिदा पुराना टिकटमा त्यस्तै समस्याका लागि सहायता लिएकाे भए स्वयंमले पुराना टिकट खाेलेर कसरि समाधान भएकाे थियाे हेरि समस्या स्व-समाधान पनि गर्न सकिने छ र सम्पूर्ण विवरणकाे रिपाेर्ट भविश्यका लागि अभिलेखमा रहने छ । धन्यवाद ।।

एडमिन
मातृभूमी सपाेर्ट सिस्टम